माधव नेपालले भने-तत्काल एमालेसँग एकताको सम्भावना छैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् । नेकपा एकीकृत समाजवादी कोशी कमिटीद्वारा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनको … Continue reading माधव नेपालले भने-तत्काल एमालेसँग एकताको सम्भावना छैन